• असार ७, २०७६
  • जुनकिरी खबर

अस्पतालमा तोडफोड र प्रदर्शन

alt

विराटनगर : विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै दिनभर प्रदर्शन गरेका छन् ।

चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । मोरङको उर्लाबारी नगरपालिका–५ की ३८ वर्षीय प्रिती भनिने चेलीमाया प्रसाई कोइरालाको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले शव जिम्मा लिन अस्वीकार गर्दै दिनभर प्रदर्शन गरेका हुन् । जसले गर्दा अस्पताल परिसर दिनभर तनाबग्रस्त नै बनेको थियो । प्रहरीका अनुसार ६ वटा झ्याल तोडफोड भएको छ ।

प्रदर्शनको क्रममा अस्पतालका झ्याल, ढोका, कम्प्युटर र कुर्सीमा समेत क्षति पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]