• कार्तिक १४, २०७६
  • जुनकिरी खबर

इटहरीमा आज काउली बुढी र फुलन्देकी आमाको प्रस्तुती रहने

alt

इटहरीमा आज (बिहिबार) काउली बुढी र फुलन्देकी आमाको बिशेष प्रस्तुती हुने भएको छ । इटहरीमा जारी मिनी महोत्सवमा साँझ ६ बजेदेखि दुवैको प्रस्तुती हुने आयोजक बुल्स इलाभेन क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिए ।

छोटो समयमा हास्य क्षेत्रमा नाम कमाउन सफल दुवै जनाको प्रस्तुतीलाई सर्वसाधरणले रुचाउने गरेका छन् ।

इटहरी ९ स्थित जनता माबिको खेल मैदानमा आयोजना भइरहेको महोत्सवमा कलाकारहरुको प्रस्तुतीसगै बालबच्चाहरुको मनोरञ्जनका लागि रोटे पिङ, कोलम्बस आदीको समेत आकर्षण रहने छ । महोत्सवको अन्तिम दिन १५ गते भने हाउजी बिङगो प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]