• कार्तिक १४, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरले बनायो ४१ वटा कानुन

alt

इटहरी उपमहानगरले ४१ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकारलाई आफ्नो कानुन आफै बनाउन पाउने संवैधानिक अधिकार अंतर्गत इटहरी उपमहानगरले कानुन निर्माण गरेको हो ।

पहिलो बर्ष कानुन अभावमा काम गर्न निक्कै गाहो परेकाले अत्यन्तै मेहनत गरेर ४१ वटा कानुन निर्माण गरिसकेको उपप्रमुख लक्ष्मी गौतमले बताएकी छन् ।

ऐन,निमावली र कार्यविधि गरेर ४१ वटा कानुन निर्माण गरेको उपमेयर गौतमले बताइन् । केही कानुनका मस्यौदा तयार भइसकेको उनले बताएकी छन् ।

कानुनकै अभावमा काम गर्न अप्ठयारो पर्ने अवस्था आउन नदिने गरि कानुन निर्माण भएको उनको दावी छ । केही पालिकाहरुले आधा दर्जन भन्दा कम मात्र कानुन बनाइरहेका बेला इटहरीले ४१ वटा कानुन बनाउनु सकारात्मक रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]