• कार्तिक १६, २०७६
  • जुनकिरी खबर

ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिए

alt

मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ। छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ। मानव सभ्यताको विकास नदी किनारबाट भएको मानिन्छ। छठ पर्वमा नदी र तलाउ किनारबााट सूर्यको आराधना गर्दा आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश दिने जनविश्वास छ।

ब्रत बस्नेले छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध हुन्छन्। अहिले तराईका जिल्लामा मात्रै नभएइ पहाडी जिल्ला र उपत्यकामा पनि छठ पर्वलाई उत्तिकै महत्व दिने गरिन्छ। राजधानी उपत्यकामा पनि छठ उल्लासका साथ मनाइन्छ।

छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हून्छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]