• कार्तिक १८, २०७६
  • जुनकिरी खबर

को, कुन प्रदेश प्रमुख ?

alt

नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नाम चयन गरेको हो । सिफारिस गरिएका नाममध्ये अमिक शेरचन मात्रै आफू जन्मिएको प्रदेशको प्रमुख बनेका छन् । शेरचन म्याग्दीमा जन्मेका हुन् । उनी गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन् । 

अन्य ६ जना भने गृह प्रदेशमा सिरफारिस भएनन्। सचिवालय बैठकले चयन गरेका नामहरु मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ।

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए। स्रोतकाअनुसार आजै राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम छ।


को कुन प्रदेश प्रमुख?
प्रदेश १ - सोमनाथ प्यासी
प्रदेश २ - तिलक परियार
प्रदेश ३ - विष्णु प्रसाई
गण्डकी - अमिक शेरचन
प्रदेश ५- धर्मनाथ यादव
कर्णाली - गोबिन्द कलौनी
सुदुरपश्चिम - शर्मिला त्रिपाठी

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]