• कार्तिक १८, २०७६
  • जुनकिरी खबर

मोरङ प्रहरीद्वारा अटोमेटिक पेस्तोल र गोलीसहित दुई जना सार्वजनिक

alt

मोरङ प्रहरीले अटोमेटिक पेस्तोल, दुई वटा म्यागजिन र एउटा गोली सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा हो हल्ला गरिरहेको अवस्थामा पक्राउ समातिएका मोरङको कटहरी गाँउपालिका वडा नंं. २ का सुरज कुमार भन्ने विक्की कुमार भगतको साथ बाट पेस्तोल बरामद गरेको थियो ।

उनलाई पेस्तोल राख्न दिने धनपालथान गाँउपालिका कदमाहाका मुकेश कुमार मण्डल पनि समातिएका छन् । उनीहरुलाई मुलुकी फौजदारी अपराध ऐन बमोजिम मुद्दा चलाइएको मोरङ प्रहरीका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी दशैं, तिहार र छठपर्वको क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको करिब ५ लाख रुपैया बराबरको पटाकाहरु नष्ट गरिएको छ । पत्रकारहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङ हाता भित्र पटाका नष्ट गरिएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]