• कार्तिक २०, २०७६
  • जुनकिरी खबर

खेत जोत्ने क्रममा ६९ वटा बम फेला

alt

एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका–६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । 

बुंगल–६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन नाम गरेको पाउडर समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए ।

मंगलबार साँझ हलो जोत्ने क्रममा हलोको टुप्पो ड्रममा अडकिएपछि किसानहरुले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । बम भएको स्थानलाई प्रहरीले मंगलबारदेखि नै पहरा दिएर राखेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]