• कार्तिक २०, २०७६
  • जुनकिरी खबर

धरानमा १० जुवाडे पक्राउ

alt

धरानमा ८४ हजार नगदसहित १० जनालाई तास र डाईस खेलिरहेको अवसथामा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती ११ बजे तास र लंगुरबुजा खेलिरहेका १० जनालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नगद ८४ हजार सहित धरान उपमहानगरपालिका १४ स्थित मंण्डप चौकमा रहेको पशुपति चौधरीको घरबाट पकउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोहि ठाउँका बर्ष २६ को सोबित भुजेल , बर्ष ३५ को बिकास राई, बर्ष २९ को मनोज राई, बर्ष २५ को शुसिल बिश्वकर्मा, बर्ष २७ को शम्भु चौधरी, बर्ष ३० को अर्जुन तामाङ, बर्ष २७ को रबिन बर्देवा, बर्ष २५ को संदिप मगर, बर्ष २६ को बिकाश राई र घरधनि बर्ष २७ को पशुपति चौधरी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लंगुरबुजा १ सेट, तास १९ बुक र नगद ८४,१०० फेला पारेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]