• कार्तिक २२, २०७६
  • जुनकिरी खबर

सुनसरीमा पाँच हजार लिटर घरेलु मदिरा नष्ट

alt

सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक को रामनगर भुटाहामा रहेको भुटाहा प्रहरीले पाँच हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ। भुटाहा प्रहरी चाैकीले शुक्रबार बरामद भएको ५०० हजार लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो।

हरिनगर १ मलहा टोलमा बिहानको समयमा गस्ती टोलिले घरेलु मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी चाैकी भुटाहाका प्रमुख कुज्य प्रसाद कटेलले बताए । प्रहरी चाैकी भुटाहाका अनुसार मलहा टोलमा घरेलु मदिराका कारण दिन्हु झैझगडा हुने गरेको कारण गस्ती टोलिले नियन्त्रणमा लिइ घरेलु मदिरा नष्ट गरि आधी मदिरा जिल्ला पठाए भुटाहा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]