• कार्तिक २६, २०७६
  • जुनकिरी खबर

धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि जग्गाको सिफारिस

alt

धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा रहेको जग्गाको सिफारिस गरिएको छ ।

जग्गा सिफारिस गर्न धनकुटामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले अस्पताल निर्माणका लागि रेशम खेती विकास कार्यक्रमको ४७ रोपनी धनकुटाको त्रिवि स्वामित्वमा रहेको सामुदायीक चिकित्सा क्याम्पसको ४७ रोपनी जग्गा र नेपाल ट्रष्टको नाममा रहेको चुलीवनको १ सय रोपनी जग्गालाई छनोट गरी सिफारिस गरिएको हो ।

तत्काल कक्षा सञ्चालनका लागि धनकुटा बहुमुखी क्याम्पसको रेख देखमा रहेको त्रिवि स्वामित्वको सामुदायीक चिकित्सा क्याम्पसका भौतिक संरचनासमेत प्रयोग गर्ने सिफारिस गरिएको हो ।

प्रदेश राजधानीको माग गर्दै लामो समयसम्म चलेको आन्दोलनलाई सम्बोधन गर्ने प्रदेश सरकारले धनकुटामा टिचिङ्ग अस्पालल निर्माण गर्ने भन्ने निर्णय गरेको थियो । यो कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रमा समावेश भई बजेट समेत विनियोजन भइसकेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]