• मंसिर १, २०७६
  • जुनकिरी खबर

धरानमा बसपार्क निर्माण हुने निश्चित

alt

विगत १८ वर्षदेखि विवादित बनेको धरान उपमहानगरपालिकाको बसपार्क निर्माण हुने भएको छ । स्थानीयसँगको विवादलाई उपमहानगरपालिकाले सम्बोधन गर्ने भएपछि प्रदेश र संघीय सरकारको बजेटबाट धरानमा बसपार्क निर्माण हुने निश्चित भएको छ ।

धरान बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान ८ शुन्दरबस्तीमा बसपार्क सार्ने योजना अगाडि ल्याएको थियो । सो स्थानमा रहेको सर्वसाधारणको ३५ कठ्ठा जग्गा उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा समेत ल्याईसकेको थियो । तर कर्मचारीहरुले अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्न थालेपछि बसपार्क योजना अलपत्र परेको थियो ।

पछिल्लो समय कर्मचारीको नाममा रहेको जग्गा अधिग्रहण गर्ने र प्रदेश र संघीय सरकारको बजेटबाट बसपार्क निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]