• मंसिर ८, २०७६
  • जुनकिरी खबर

इटहरीमा दुई जनाले गरे आत्महत्या

alt

सुनसरीको इटहरीमा एकै दिन दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन । इटहरी १९ मौलियाकी २३ बर्षिय विनिता चौधरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पंखामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

त्यस्तै इटहरी २० तरहराका ५० बर्षिय टंकबहादुर विष्ट तरहराको जंगलमा गएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनले झुण्डिएर आत्महत्या गरेको ठाउँमा सुसाईड नोट समेत छोडेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । उनले भने लामो समय देखि मानसिक रोगी भएको कारण आत्महत्या गरेको जस्तो देखिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]