• मंसिर ११, २०७६
  • जुनकिरी खबर

रंगेली बजारबासीद्वारा मुआब्जा माग

alt

सडक अतिक्रमण गरेर बनाएको संरचना भत्काउँदा आफ्ना नम्बरी घर जग्गा गुमेको भन्दै मोरङ रंगेली नगरपालिकास्थित रंगेली बजारका पाँच दर्जन बढी सर्वसाधरणले मुआब्जाको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संविधान र कानूनले निर्धारण गरेको मुआब्जा र क्षतिपूर्ति पाउनु पर्नेमा जोड दिएका हुन्।

रंगेली नगरपालिकाको बीच भागबाट पूर्व-पश्चिम विराटनगर-रंगेली-आमबारी सडक (हुलाकी सहायक राजमार्ग) अन्तर्गत रंगेली बजार क्षेत्रलाई सहरी सडकको मापदण्डअनुसार ४.९ किलोमिटरबाट बढाई ३० मिटरको बनाउने अभियान १ हप्ता अगाडि सुरु भएको थियो।

सो क्रममा नगरपालिकाले अटेरी गर्ने सर्वसाधरणको घर डोजर लगाएर भत्काउन सुरु गरेपछि केही जनप्रतिनिधिसहित पीडितले आफूहरूको घर जग्गा भत्काउन दिने तर, मुआब्जा पाउनुपर्ने माग गरेका हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]