• असार १६, २०७६
  • जुनकिरी खबर

भीम पौडेल समुहको ऐतिहासीक जित

alt

इटहरी । अध्यक्षतर्फको मतगणना भइरहँदा उद्योग वाणिज्य संघ इटहरीमा व्यवशायी भीम पौडेलको प्यानलै विजयी बनेको छ । सोमबार बिहानसम्मको मत परिणामअनुसार वाणिज्य, उद्योग तथा महिला सबै समुहमा पौडेल समुहका सदस्यहरु विजयी भएका छन् ।

ठूलो मत अन्तरका साथ इतिहास रच्दै नेपाली काँग्रेसका पौडेल पक्षको प्यानलै विजयी बनेको हो । नेकपाले सबै खालका निर्वाचनमा जित हात पार्दै आएको इटहरीमा यो जितलाई कतिपयले लाल किल्ला तोडिएको समेत भनेका छन् ।

मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन ।  

उद्योग वाणिज्य संघ इटहरी निवार्चन २०७६ मत परिणाम :

शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ :
१. टंक प्रसाद खनाल – १६८९
२. कमल पौडेल – १६४६
३. माधव न्यौपाने– १५२१
४. लक्ष्मी प्रसाद घिताल – १५०३
५. रितेस श्रेष्ठ – १४०६
६. देवराज मादेन – १६६८
७. भोला प्रसाद निरौला – १३७२
८. फडिन्द्र मगर – १५१५
९. राजेश खनाल – १३४०

भिम पौडेल नेतृत्व वाणिज्य तर्फ
१. विष्णु प्रसाद रिजाल – २५०४
२. अनिल सुब्बा (काका) –२४९७
३. नवराज काफ्ले – २२६०
४. पिताम्बर पोखरेल – २२९६
५. जीवन पराजुली – २४६३
६. राम कुमार श्रेष्ठ – २१४६
७. खगेन्द्र बिमली – २२४८
८. राम हृदय राय – १८४२
९. अशेक अग्रवाल – १८०७

भिम पौडेल नेतृत्व उध्योगतर्फ 
१. दिवश पोखरेल – ३५७
२. मुक्ती दहाल – २९९
३. बिष्णु नारायण डागि – ३०५
४. लक्ष्मण हुमागाइ – ३०५

शैलेश कुमार विष्ट नेतृत्व उध्योगतर्फ 
१. राजेन्द्र केसरी घिमिरे – २५५
२. राजन भेटबाल – २३२
३. बज्र लिम्बु – २२४
४. किशन खेदिया – १९३

महिला तर्फ

शैलेश कुमार विष्ट नेतृत्व

रन्जु सिग्देल – ९८०
पुनम थापा मगर – ८२३

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]