• मंसिर ११, २०७६
  • जुनकिरी खबर

देवानगञ्ज ४ नम्बर वडा कार्यालयकाे भवन निर्माण हुने

alt

सुनसरीको सिमावर्ति देवानगञ्ज ४ नम्बर वडा कार्यालयकाे भवन निर्माण हुने भएको छ । बुधबार देवानगँज गाउँ पालिका सुनसरीका अध्यक्ष लालिप्रसाद मेहताले सिलान्यासगै भवन निर्माण हुने भएको हाे । सिलान्यास गरिएको वडा कार्यालयकाे भवन निर्माणका लागि ५५ लाख लाग्त लाग्ने जनाएको छ । सिलान्यास कार्यक्रममा पालिका ४ नम्बर वडा अध्यक्ष चन्देशवर मेहता, ५ का वडा अध्यक्ष असाेक यादव,पुर्व सभासद मुगालाल मेहता, नेपाली काग्रेसका क्षेत्रिय सभापति श्याम लाल मेहता, समाजसेवि हरिनन्दन मेहता, जयप्रकाश मेहता लगायतको उपस्थिति रहेको थियाे ।

यसैबीच कप्तानगञ्ज वडा स्वास्थ्य चाैकिकाे उद्घाटन गरिएको छ। वडा अध्यक्ष चन्देश्वर मेहता र पालिका अध्यक्ष लालिप्रसाद मेहताले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । उद्घाटन सगै स्थानीयले वडामै स्वास्थ्य सेवा पाउने भएको छ । वडा कार्यालय सिलान्यास र स्वास्थ्य चाशैकिकाे उद्घाटन एकसाथ गरिएकाे वडा सिचव सुकलप्रसाद मेहताले जानकारी दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि , सशस्त्र प्रहरी निरिक्षक पशुपति पुरि , शिक्षाका सराेकारवाला, स्वास्थ्यकर्मी , स्थानीयबासि सहितकाे उपस्थिति रहेकाे थियोे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]