• मंसिर १६, २०७६
  • जुनकिरी खबर

कृष्णदास गिरीलाई पक्राउ गरी सुनसरी ल्याइयो

alt

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णदास गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । जिप्रका सुनसरीका प्रबक्ता बिनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट उनलाई आज बिहानै ५ बजे ल्याईएको छ । 

हामी हिजो पनि उनलाई अदालतमा हाजिर गराउँनका लागि बिराटनगर गएका थियौँ, शर्माले भने, उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले हामीले आज अदालतमा हाजिर गराउँनेछौँ । उनलाई हिजै अदालतमा हाजिर गराउँने भनिएको भएपनि अचानक श्वासप्रश्वास बढेकाले आईसियुमा भर्ना गरिएको थियो । 

उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने शर्माले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]