• मंसिर १६, २०७६
  • जुनकिरी खबर

धरानमा कांग्रेसले मतान्तर बढाउदै

alt

धरानको मेयर उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले आफ्नो मतान्तर बढाउदै लगेका छन् ।

पछिल्लो वडा नं १३ को मतपरिणाम अनुसार कुल ७ सय ५२ मतले कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म खसेको मत २८ हजार ३ सय ४६ गणना हुदा कांग्रेस उम्मेदवर तिलक राईले १३ हजार ४ सय ४३ मत पाएका छन् भने नेकपा उम्मेदवार प्रकाश राईले १२ हजार ६ सय ९१ मत पाएका छन् ।

मतपरिणाम अनुसार वडा नं १३ मा कांग्रेसले ४५ मतले अग्रता लिएको छ । यो वडामा कांग्रेस उम्मेदवारले १ हजार ६ सय १६ मत पाए भने नेकपा उम्मेदवार प्रकाश राईले १ हजार ५ सय ७१ मत पाए । यसअघि, वडा नं १२ को मतगणनामा पनि कांग्रेसले २ सय ३० मतले अग्रता लिएको थियो । वडा नं १२ मा कांग्रेसले ८ सय ३३ मत मत पाएको थियो भने नेकपाले ६ सय ३ मत पाएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]