• मंसिर १६, २०७६
  • जुनकिरी खबर

कृष्णदासलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

alt

सिद्धबाबा भन्दै आएका कृष्णदास गिरीलाई कडा सुरक्षाका बीच सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान सवा ११ बजे अदालतमा उपस्थित गराइएको हो ।

उनलाई आजै विहान डीएसपी विनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट एम्बुलेन्समा हालेर ल्याईएको थियो । गेरु बस्त्र र धार्मिक झण्डा सहित ह्वील चेयरमा उनलाई अदालत ल्याईएको हो । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधीश धर्मराज पौडेलको इजलासमा ४ दिनको म्याद थपिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]