• मंसिर १९, २०७६
  • जुनकिरी खबर

इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा मौन ब्रत

alt

इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा जलवायु परिवर्तनलाई सम्झाउँदै मौन ब्रत बसेका छन् । जलवायु परिवर्तन बिश्वको ध्यान जावस् भन्ने उदेश्यले इटहरीमा मौन ब्रतको आयोजना गरीएको हो ।

विगतमा नेपाल सरकारले जलवायु परिवर्तनको बिषय लाई लिएर कालापत्थरमा बसेको मन्त्री परिषदको बैठकका एजेन्डा समेत सम्भाएको मौन ब्रत कार्यक्रमका संयोजक सुरेश कार्कीले जानकारी दिएका छन् ।

इटहरीमा पूर्व मन्त्री,स्थानिय राजनैतिक दलका नेता , नागरीक समाज,स्थानीय बुद्धी जिवी,बिद्यार्थी,पत्रकार,साहित्यकार लगाएत स्थानीयहरु मौन ब्रत बसेका छन् । ब्रत विहान बिहान ६ बजेबाट सुरु भई साँझ ६ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।

विश्व लाई जलवायु परिवर्तन सम्वन्धी सचेतना बढाउन ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको छ । मौन सन्देश भएकोले गफगाफ नगरी १२ घण्टा सम्म मौन ब्रत बस्ने आयोजकले जानकारी दिएको छ ।

इटहरीको सङ्गीत चौकबाट तालतलैया सम्म पैदल यात्रा गरी तमौन ब्रत सुरु गरीएको थियो । २०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाहिमा २० मिनेट कालापत्थर बैठक गरेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]