• मंसिर २४, २०७६
  • जुनकिरी खबर

राष्ट्रिय सभा चुनाव माघ ९ मा

alt

राष्ट्रिय सभाका रिक्त हुने एक तिहाइ सदस्यको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको २ वर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । तीमध्ये अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन् । उनको स्थानमा सोही प्रक्रियाबाट र बाँकी १८ जना निर्वाचनबाट चुनिने छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यले ०७४ फागुन २१ गते शपथग्रहण गरेका थिए ।


०७४ माघ २४ गते भएको निर्वाचनबाट चुनिएका र पछि राष्ट्रपतिबाट मनोनीत भएका तीन जनासहित राष्ट्रिय सभाका सांसदको पदावधि निर्धारण ०७५ असार ४ गते भएको गोलाप्रथाबाट गरिएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]