• मंसिर २४, २०७६
  • जुनकिरी खबर

बिर्तामोडमा होटल मालिक र घर भाडामा दिने घरधनीहरूको विवरण संकलन गदै प्रहरी

alt

इलाका प्रहरी कार्यालय बिर्तामोडले होटल मालिक र घर भाडामा दिने घरधनीहरूको विवरण संकलन थालेको छ । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विवरण संकलन थालिएको प्रहरीले जनाएको छ ।बिर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलका मालिकहरूले प्रहरीको विवरण अनिवार्य भर्नुपर्ने व्यवस्था गरिएको छ ।

होटल मालिकको फोटो, नागरिकताको फोटोकपीसहित तीन पुस्ते विवरण, परिवारको विवरण, कर्मचारीको पदसहितको व्यक्तिगत विवरण, कर्मचारी नियुक्ती गर्दा र बर्खास्त गर्दा तथा होटल बन्द गर्नुपरेको खण्डमा प्रहरीलाई अनिवार्य जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]