• मंसिर २४, २०७६
  • जुनकिरी खबर

इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला मंसीर २८ गते देखि

alt

महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्री लाई बजारिकरण तथा ब्यवसायिक प्रबोधन गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा हुन गई रहेको राष्ट्रिय उद्यमशील महिला मेलाको तयारी भई रहेको छ ।

नेपाल उद्यमशील महिला महासंघको आयोजनामा मंसीर २८ गते देखि पुष ९ गते सम्म संचालन हुने सो मेलामा उद्यमशील महिलाहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरण साथै प्रर्दशन गरिने भएको छ । प्रदेश नम्बर १ को इटहरीमा दोस्रो पटक ब्यवसायीक मेलाको तयारी हुन लागेको नेपाल उद्यमशील महिला महासंघकी केन्द्रीय अध्यक्ष देबिका बुढाथोकीले बताईन ।

मेलामा ४४ जिल्लाका उद्यमी महिलाहरुको स्टल रहने जनाईएको छ । स्टलमा महिलाहरुले बनाएका हस्तकालाका समान साथै खाध्यान्न गुन्द्रुक , साथु, मस्यौरा,अचार लगायतका सामानहरु स्टलमा राखिने अध्यक्ष बुढाथोकीले बताईन । उक्त मेलामा एक स्टल रहने छ भने स्थानिय उत्पादनहरुमा पनी साना उद्यमीहरुलाई बढी प्राथमिकता दिईने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]