• मंसिर २६, २०७६
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि कुटपिट

alt

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि धरानमा कुटपिट भएको छ । 

पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै उनीमाथि कुटपिट भएको हो । उनको नाक र ओठमा चोट लागेको छ ।
पत्रकार आक्रमणको आशंकामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । कुटपिट गर्नेमा नरेश शाही, दीपक राई र एक जना महिला रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]