• असार १८, २०७६
  • जुनकिरी खबर

किर्ते कागजात बनाउने ३ पक्राउ

alt

काठमाडौँ — कृषि विकास बैंकका कर्मचारीको मिलेमतोमा बैंक जमानतको नक्कली कागजपत्र तयार पारी रकम निकालेर ठेक्का पारेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकको रत्नपार्क शाखाका अधिकृत छविलाल ढकाल तथा एमएस एमके र वाइपी जेभी कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि रणधीर तुब्बा र देवजंग शाहीलाई पक्राउ गरेको हो।

उनीहरूले बैंकको छाप, दस्तखत र लेटर प्याड किर्ते गरी १ करोड १० लाख ११ हजार रुपैयाँको अग्रिम भुक्तानी जमानतको कागजात बनाएर भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको १२ करोड ५५ लाख ९७ हजारको ठेक्का हात पारेका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]