• मंसिर ३०, २०७६
  • जुनकिरी खबर

कृष्णदासलाई फेरि थपियो ७ दिनको म्याद

alt

महिला बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबालाई प्रहरीले फेरि ७ दिनको म्याद थप गरेको छ । वराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवापीठका मठाधीस कृष्णबहादुर गिरीले हिरासद छल्दै अस्पतालको डिलक्स रुमलाई ‘भिआइपी हिरासत’ बनाउदै आएका छन ।

जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको इजलासले ७ दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]