• पुस १, २०७६
  • जुनकिरी खबर

सुनसरीका मालपोत प्रमुखमाथि लेखापढीद्वारा हातपात

alt

सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइरालामाथि हातपात गरिएको छ । कार्यालयबाट बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि लेखापढी व्यवसायी जिब्राइल अन्सारीले हातपात गरेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मालपोत प्रमुखमाथि कठालो समातेर कुटपिटनै गरिएको छ । हातपात गर्न थालिएपछि कार्यालय प्रमुख उम्केर भागेका थिए । अन्सारी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीका उपाध्यक्ष हुन् । कार्यालय प्रमुख माथि दुव्र्यवहार गरिएको घटनाप्रति मालपोतका कर्मचारीले रोष प्रकट गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]