• पुस ५, २०७६
  • जुनकिरी खबर

ख्रिष्टमसमा बिदा दिनु पर्ने माग राख्दै मुख्य मन्त्रिलाई ज्ञापन पत्र

alt

प्रदेश नं एक इसाई समाजले इसाई धर्मालम्बिहरुको महान पर्व ख्रिष्टमसमा प्रदेश एक सरकारले सार्वजनिक बिदा दिनु पर्ने भन्दै प्रदेश एकका मुख्य मन्त्रि शेरधन राईको ध्यानाकर्षण गराएका छन् । इसाई धर्मालम्बिहरुले प्रभु इसुको जन्मोत्सवमा मनाउने ख्रिष्टमसमा सरकारले बिदा दिनु पर्ने माग राख्दै मुख्य मन्त्रि समक्ष ज्ञापन पत्र बुझाएको हो ।

अल्प संख्यक रुपमा रहेका इसाईहरुको पर्वमा सरकारले बिदा नदिनुले लोकतान्त्रिक धर्म निरपेक्ष राष्ट्र रहेको नेपालमा बिभेद गरिनु लोकतन्त्र माथीको अपमान हुने हामीले बुझेको इसाई समाज प्रदेश नं एकका अध्यक्ष बिक्रम बर्णवास येक्तेनले बताए ।

सबै धर्म, जातीले आफ्नो पर्वमा सार्वजनिक बिदा पाउदा इसाईहरुको पर्वमा बिदा नदिनुले इसाईहरुलाई बिभेद गरेको महसुस भएको अध्यक्ष येक्तेनको भनाई रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]