• पुस ९, २०७६
  • जुनकिरी खबर

इटहरीस्थित परिवार नियोजन स्वास्थ्य केन्द्रमा अप्रेशनको सुबिधा बढाउन माग

alt

प्रभावकारी रुपमा २४ घण्टे सुरक्षित सुत्केरी सेवा सञ्चालन गर्दै आएको सुनसरीको इटहरीमा रहेको नेपाल परिवार नियोजन संघको परिवार स्वास्थ्य केन्द्रमा अप्रेसन गरी सुत्केरी गराउने प्रविधि पनि भित्र्याउनु पर्ने सेवाग्राहीले माग गरेका छन ।

उल्लेखिय संख्यामा सेवाग्राहीहरु आउने परिवार स्वास्थ्य केन्द्र इटहरीमा २४ घण्टे सुरक्षित सुत्केरी सेवा सञ्चालन भएपनि अप्रेसन पद्धतिबाट सुत्केरी गराउने सेवा नभएको कारण अप्रेसन गर्नु पर्नेहरु बाहिर जानु परिरहेको भन्दै केन्द्रमै अप्रेसन सेवा समेत सञ्चालन गरिनु पर्ने सेवाग्राहीहरुले माग गरेका हुन ।

केन्द्रमा सेवा लिन आउनेहरुले नियमित चेकजाँच गरेकै स्थानमा सुत्केरी गराउन पाए राम्रो हुने भएपनि अप्रेसन गर्नु पर्दा बाहिर जानु पर्दा समस्या हुने गरेको गुनासो गर्दछन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]