• पुस १०, २०७६
  • जुनकिरी खबर

तरुण दल नेता गुरुङले बाडे न्यानो कपडा

alt

तराईमा शितलहर बढेसँगै विपन्न परिवारको जनजिवन कष्टकर बन्दै गएको अवस्थामा तरुण दल सुनसरी सभापतिले न्यानो कपडा वितरण गरेका छन् ।  

इटहरी तरहराका स्थानीय वासिन्दा गुरुगंले विगतका वर्ष झै कपडा वितरण गर्न आफनो गाडिमा राखेका न्यानो कपडाहरु बाटोमा कपडा विहिन अवस्थामा हिडि रहेकाहरुलाई वितरण गरेको वताए । आफुले इटहरी १ र २० वडाका बाटामा भेटिएकाहरुलाई आपतकालिन अवस्थामा कपडा वितरण गरेको र आगामी दिन विपन्न वस्तीहरुमा पुगेर अझ न्यानो कपडाहरु वितरण गर्ने उनले जानकारी दिए । जाडोको समयमा बाटामा न्यानो कपडाविहिन अवस्थामा भेटिएका २० परिवारका मानिसहरुलाई न्यानो कपडा वितरण गरिएको जनाइएको छ ।

हरेक वर्ष जाडोको समयमा विपन्न परिवार र वस्तीमा पुगेर कपडा वितरण गर्दै आएका गुरुगंले विपन्न वस्तीमा शौचालय वनाइदिने साथै वाढी पहिरो तथा आगलागी पिडितहरुलाई समयसमयमा राहत सामाग्री समेत वितरण गर्ने गरेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]