• पुस १०, २०७६
  • जुनकिरी खबर

इटहरीमा सडक अतिक्रमणका ब्यापार हटाइयो

alt

इटहरी उपमहानगरले सडक क्षेत्र अतिक्रमण गरि राखिएका ब्यापार ब्यवसाय हटाउन थालेको छ ।

सडक क्षेत्र र फुटपाथमा राखिएका ब्यापार ब्यवसाय हटाउन दुई दिन दिन माइकिड गरेर आफै हटाउन सूचना गर्दा पनि नहटाएपछि आज देखि हटाउन थालेको हो ।

सडक र फुटपाथमै ब्यापार ब्यवसाय हुदाँ सवारी आवतजावत र पैदलयात्रुलाई समस्या भएर दुर्घटनाको जोखिम वढेका कारण हटाउन लागिएको जनाइएको छ ।
सडकमा राखिएका ठेला, जुत्ता सिलाउने, कपडा बेच्ने तथा सडक अतिक्रमण गरि राखिएका बोर्डहरु नगर प्रहरी र नेपाल प्रहरी मिलेर हटाएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]