• पुस १३, २०७६
  • जुनकिरी खबर

‘सिद्धबाबा’को थुनछेक बहस सोमबार पनि हुने

alt

आफ्नै अनुयायीमाथि यौन दुव्र्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको थुनछेक बहस भोलि(सोमबार)का लागि सारिएको छ ।

आज(आइतबार) बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिलातर्फका वकिलहरुको बयान सकिए पनि गिरीको बहस नसकिएकाले भोलिका लागि सारिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरीतर्फका वकिलहरुको बहस सुरु भएको थियो ।

गिरीतर्फका ५ जना वकिलमध्ये तीन जनाको मात्र बहस सकिएको छ । अब गिरीको थुनछेक बहस भोलि सोमबार हुने भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]