• असार १८, २०७६
  • जुनकिरी खबर

जी.पी. जयन्तीमा वृक्ष रोपण

alt

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा वृक्ष रोपण गरिएको छ ।

नेपाली कांग्रेस धरानको आयोजनामा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको हाताभित्र रहेको निर्माणाधीन वी.पी. पार्कमा वृक्ष रोपण गरिएको हो । स्व. कोइरालाको ९६औं जन्मजयन्तीको अवसरमा विभिन्न जातका दुईसय विरुवाहरु रोपिएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी गिरी, महासमिति सदस्य उमेश थापा, क्षेत्रीय उपसभापति धनवहादुर कटवाल, सचिव मुृरारी भट्टराई, नगर सचिव श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि सन्तोष विक, १८ नं. वडा अध्यक्ष प्रविन राई लगायतका नेताहरु वृक्षरोपण कार्यक्रममा सहभगी भएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]