• पुस २१, २०७६
  • जुनकिरी खबर

इटहरीका सिटी सफारी चालकहरु आन्दोलित

alt

लाईसेन्स (सवारी चालक अनुमती पत्र नपाएका सफारी चालकहरु स्थानीय सरकार विरुद्ध खनिएका छन । लाईसेन्स नपाए पछि विरक्तीएका सफारी चालकहरुले स्थानीय सरकारले लाईसेन्स वितरण गर्ने माग गरे ।

लाईसेन्स वितरण प्रणालीमा यातायात कार्यलयले समेत वेवस्ता गदै आएको भन्दै सफारी चालकहरु आक्रोशित भएका हुन । लामो समय देखि सफारी चलाएर घरबार चलाउँदै आएका उनीहरुले लाईसेन्स समयमा नपाएको भन्दै आपत्ती जनाउँदै आएका छन ।

इटहरी उपमहानगरपालिकामा भेला भएर उनीहरुले स्थानीय सरकारको राजीनामा समेत माग गरेका छन । स्थानीय सरकारले सहज रुपमा लाईसेन्स वितरण माग गर्दै उनीहरु आन्दोलित भएका हुन । इटहरी उपमहानगरले जथाभावी सिटिसफारीलाई अनुमती दिए पनि अधिकांसले अहिले लाईसेन्स विनानै सफारी चलाउँदै आएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]