• पुस २१, २०७६
  • जुनकिरी खबर

लाईसेन्स माग राख्दै इ रिक्सा चालकहरुले बुझाए इटहरी उमनपालाई ज्ञापन पत्र

alt

 इ-रिक्सा चालकहरुले सुनसरी इटहरी उपमहानगरपालिकामा स्थानीय तहबाटै सवारी चालक अनुमती पत्र उलव्ध गराउनु पर्ने माग राख्दै ज्ञापन पत्र वुझाएका छन ।

सवारी चालक अनुमती पत्र सहज रुप लिने व्यवस्था नमिलाइएको तर नबोकेको भन्दै दुख दिने काम हुदै आएकाले स्थानीय तहबाटै अनुमती पत्र दिनु पर्ने व्यवस्था गर्न इरिक्सा चालकहरुले माग गरेका हुन ।

सवारी चालक अनुमती पत्र नभएको लगायतका वहाना वनाएर टा्फिक प्रहरीहरुले दुख दिने गरेको चालकहरु गुनासो गर्दछन । इ-रिक्सा चालकहरुले इ-रिक्सा खरिद गर्न सहज रुपमा दिने तर चलाउन सहज रुप दिने काम स्थानीय तहहरुले समेत गरिरहेको उनीहरुको आरोप लगाएका छन ।

इ-रिक्सा खरिद गर्दा कर लिने , जति पनि किन्न दिने तर चलाउने बेलामा रोक लगाउने काम समेत स्थानीय सरकारले गर्दै आएको भन्दै आक्रोशीत भएका छन । सहजरुपमा इरिक्सा सञ्चालनको व्यवस्था नमिलाइए आन्दोलन गर्ने समेत उनीहरुले वताएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]