• पुस २२, २०७६
  • जुनकिरी खबर

इटहरी यातायात कार्यलयको आफ्नै भवन अब बन्ने

alt

लामो समयदेखी भाडाको भवनमा बस्दै आएको इटहरी यातायात कार्यलयको आफ्नै भवन बन्ने भएको छ । यातायातको सवारी दर्ता तथा लाइसेन्स वितरण कार्यालय लागी प्रदेश सरकारले भवन निर्माणको लागी मंगलबार बोलपत्र आव्हान गरेको हो ।

हलगडा र आँपगाछीमा रहेको कार्यालय दुबै कार्यालयको जग्गा सरकारले इटहरी १० स्थित बिराटनगर लाइनमा किनेको थियो । सोहि जग्गामा मंगलबार प्रदेश सरकारले २० करोड बराबरको दुई वटा भवन बनाउन बोलपत्र आव्हान गरेको हो । प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले जारी गरेको बोलपत्र मंगलबारको नेपाल समाचारपत्रमा छ । इटहरी स्थायी बासिन्दा रहेका नेकपा नेता मदन चुडालका अनुसार प्रदेश अर्थमन्त्री इन्द्र आङ्बोको पहलमा भवनमा बजेट परेको बताउछन् । सेवाग्राहीको अत्याधिक चाप हुने कोशी अञ्चल यातायात कार्यालय इटहरी २९ वर्षदेखि भाडा बस्दै आएको थियो । सवारी दर्ता र लाइसेन्स बितरण कार्यलयमा पार्किङको समेत व्यवस्था छैन ।

yatayat-3

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]