• पुस २५, २०७६
  • जुनकिरी खबर

इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण भव्य रुपमा मनाइने

alt

देशलाई एकिकृत गर्दै स्वतन्त्र मुुलुक राख्न संघर्ष गर्ने पृथ्वी नारायण शाहाको २९७ औ जन्म जयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा यहि पौष २६ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण दिवस मनाउने भएको छ । बि.स २०६९ साल बाट निरन्तर मुल समारोह समितिको निमार्ण गरेर सुनसरीको इटहरीमा यो दिवस मनाउन थालिएको हो ।

देशलाई टुक्रा हुन बाट बचाएर एकिकृत गर्दै नेपालको निमार्ण गर्ने महान योद्धाको सम्झनामा प्रत्यक बर्ष यो दिवस मनाउने गरिएको पत्रकार सम्मेलन गर्दे जानकारि दिएको हो । नया पुस्ताले यो इतिहासलाइ भुल्दै गएको कारण पनि यो दिवसको आयोजना गर्दै नया पुस्तालाई इतिहासको जानकारि दिने उद्धेश्यले यो कार्यक्रम गर्न लागीएको कार्यक्रम मुल समारोहका संयोजक कमलेश शर्मा पौडेलले जानकारि दिए ।

बिश्वमा कसै संग गुलाम नभएको एक मात्र स्वतन्त्र देश नेपाल निमार्ण गर्ने दुरदृष्टि भएका राजा पृथ्वी नारायण शाहाको जन्म नयन्ती मनाउन सरकारले पनि पहल गर्नु पर्ने संयोजक पौडेलले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]