• पुस २६, २०७६
  • जुनकिरी खबर

जनता माबिका बिद्यार्थीहरुलाई ट्रयाकसुट बितरण

alt

चिसो मौसमका कारण कोहि समस्या नपरुन भन्ने उद्धेश्यले इटहरीमा रहेको जनता माध्यमिक बिद्यालयलका करिब २६० जना बिद्यार्थीहरु लाई परिवर्तनका लागी आशा नेपालको सहयोग तथा होप धरानको संयोजनमा न्यानो ट्रयाकसुट बितरण गरिएको छ । बिद्यालयमा रहेका कक्षा एक देखि ५ सम्माका बिपन्न बर्गका बिद्यार्थीहरुलाई लक्षित गर्दै चिसो मौसममा न्यानो कपडा नहुदा बिरामी हुने , स्कुल नआउने समस्यालाई ध्यानमा राख्दै यो आवश्यक ट्रयाक सुट विद्यालयका प्रधानध्यापक छत्रपती ढुंगेल र विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष काशीनाथ दंगाललाई हस्तान्तरण गरिएको परिवर्तनको आशा नेपालका अध्यक्ष विकास लम्सालले बताए ।

सरकारी बिद्यालयमा पढ्ने आर्थीक कमजोर भएकालाई यसरी धेरै स्थनमा ट्रयाकसुट बितरण गरिएको लम्सालले बताए । बिभिन्न समयमा यो संस्थाले तालीम दिने, स्वाथ्य शिविर सञ्चालन गर्ने लगायतको काम गर्ने गरेको छ । न्यानो कपडा हस्तातरण गर्दै आशा नेपालले आगामी दिनमा पनि यस्तो सहयोग गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]