• पुस २७, २०७६
  • जुनकिरी खबर

एक नम्बर प्रदेशमा पाइपलाइनबाट भित्रिएको इन्धन प्रयोग गर्न थालियो

alt

सीमावर्ती क्षेत्र भारतको मीरगञ्ज पुल मर्मतका लागि सवारी आवागमन बन्द गरेपछि पाइपलाइनबाट भित्रिएको तेल प्रदेश १ मा प्रयोग गर्न थालिएको छ । भारतीय पक्षले वीरपुर–भाण्टाबारी रि–रुट गरेर ल्याउन अनुमति नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालयले अमलेखगञ्ज डिपोबाट इन्धन ल्याउन थालेको हो ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश एकमा वितरण गरिएको हो । आयल निगम प्रादेशिक कार्यालयले प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । १४ जिल्लामा दैनिक आठ लाख लिटरसम्म डिजलेको माग छ । तीनलाख लिटर हाराहारी पेट्रोलको माग छ । बजारको मागअनुसार भारतको सिलगुढी डिपो र अखलेखगञ्जबाट आयात गरिरहेको विष्टले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]