• पुस २८, २०७६
  • जुनकिरी खबर

ईटहरीमा से­फ्टि-ट्याङ्करको ठक्करबाट साईकलयात्रीको मृत्यु

alt

सुनसरीको ईटहरी उप-महानगरपालिका-५पिपल चोक स्थित भित्रि सडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजेको समयमा को१ख७१२१नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उप-महानगरपालिका-४ हलगडा बस्नेबर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङ होमअस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]