• माघ ५, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाद्धारा बिपन्न परिवारलाई न्यानो कम्मल बितरण

alt

जाडोबाट कष्टकर जिवन बिताइरहेका विपन्न परीवारलाई २ सय २० थान कम्मल इटहरी उपमहानगरपालिकाले बितरण गरेको हो ।

इटहरी उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार जाडोबाट कष्ट भोगीरहेका इटहरी वासिलाई यसरीलै न्यानो कपडा तथा कम्मल बितरण गरीरहने कुरा बताउछन् । कसैलेपनि जाडोले गर्दा ज्यान मुमाउने अवस्था नआवस भनि न्यानो कम्मल बिचरण गरेको चौधरी बताउछन् ।

जाडोबाट रातभर कष्ट भोग्दै आएका वडा बासिको अनुहारमा कम्मल पाएपछि खुसि आयो ।
उनीहरु भन्छन कम्मलले जाडो छल्ने आशा छ । रातभर चिसोमा बस्नु पर्दा गाह्रो हुन्छ तर न्यानो कपडा पाउदा खुशि लागेको स्थानिय बताउछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]