• माघ १३, २०७६
  • जुनकिरी खबर

इटहरी क्षेत्रमा १७ जना कुष्ठरोगी

alt

६४औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर सुनसरीको इटहरीमा समेत कुष्ठरोग सम्वन्धी सचेतना मुुलुक अन्तरक्रिया आयोजना गरिएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मी तथा पत्रकारहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको अवस्थाका विषयमा जानकारी गराइएको थियो । सो क्रममा प्रदेस नम्बर १मा नयाँ कुष्ठरोगीको संख्या ४सय ७१ र इटहरी क्षेत्रमा १७ जना कुष्ठरोगी भएको तथ्याँक प्रस्तुत गरिएको थियो ।

रामचरण चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका धनश्याम सिग्देलले कुष्ठरोगको अवस्था मुलुक भरको तथ्याकं प्रस्तुत गर्दै कसरी कुष्ठरोगबाट बच्न सकिन्छ कुष्ठरोगको परिक्षण कसरी गर्ने लगायतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीका प्रमुख फोकल पर्सन र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]