• माघ १६, २०७६
  • जुनकिरी खबर

नेपाल बिद्यार्थी संघको केन्द्रीय सभापतिमा इटहरीका राजिव ढुङ्गाना चयन

alt

नेपाल बिद्यार्थी संघको केन्द्रीय सभापतिमा राजिव ढुङ्गाना चयन भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ती जारी गर्दै ढुङ्गाना नेविसंघ सभापतिमा चयन भएको जानकारी गराएको हो । अहिलेलाई सभापतिमा ढुङ्गानासहित मनोज बैध र महेश्वरी कुवर दुईजनालाई महामन्त्रीमा चयन गरिएको छ । नेपाली कांग्रेसको २०७५ फाल्गुन १ गतेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेपाली कांग्रेसको संसोधीत बिधानको धारा ४२ को (१) (च) बमोजीम पार्टी सभापती शेरबहादुर देउवाले निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाल गठन भएको तदर्थ समितिले ६ महिना भित्र नेबिसंघको १२ औ केन्द्रीय महाधिवेशन सम्पन्न गराउनुपर्ने भएको छ । केही दिनमै १२७ जनाको केन्द्रीय तदर्थ समिति गठन गर्ने र सो समितिमा सदस्य आगामी महाधिवेशनमा उमेद्वार हुन नपाउने गरी निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएकोछ । साथै, यसअघिको समिति बिघटन भएको मिति २०७५ माघ २९ गते ३२ बर्ष नकटेको व्यक्तीले मात्र उमेद्धवार हुन पाउने गरी निर्णय भएकोछ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ का महासमिति सदस्य समेत रहेका ढुङ्गाना देउवा निकट मानीन्छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]