• माघ १९, २०७६
  • जुनकिरी खबर

प्रदेश मन्त्रालय कानुनविहीन

alt

देश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राईको जिम्मेवारीमा छ । बेग्लै मन्त्री नहुँदाको समस्या एकातिर छ भने कानुन नहुँदा काम गर्न कठिनाइ हुने गरेको छ । कानुन नबनेकाले उक्त मन्त्रालय कार्यविधिका भरमा चलिरहेको छ ।

उक्त मन्त्रालयले दुई वर्षमा सहकारी ऐन २०७६ मात्रै निर्माण गरेको छ । त्यसको नियमावली बनेको छैन । कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालनसम्बन्धी नियमावली २०७६ निर्माण गरे पनि कार्यान्वयन हुन सकेको छैन । नियमावली कार्यान्वयन नहुँदा बजारसमेत सञ्चालनमा आउन सकेको छैन ।

एकीकृत रूपमा कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि २०७६ ल्याएर मन्त्रालयको काम सञ्चालन गर्दै आएको छ । उक्त मन्त्रालयका कानुन अधिकृत सेनाबहादुर श्रेष्ठले प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनमा पेस हुने गरी हालसम्म कुनै कानुन निर्माण नभएको बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]