• असार २१, २०७६
  • जुनकिरी खबर

नसीम सिआइबीको फन्दामा

alt

पछिल्लो १३ वर्षदेखि हालसम्म विभिन्न समयमा अपराध गर्दै फरार रहेका कपिलवस्तुका नसीम खाँ  केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी)को फन्दामा परेका छन्। सिआइबीद्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नसीमलाई काठमाडौंको बानेश्वरबाट बिहान १० बजे पक्राउ गरेको हो।

कपिलवस्तुलाई केन्द्र बनार्इ अपहरण, फिरौती र हत्या जस्ता ८ वटा घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले बताए। कपिलवस्तुमा श्रृंखलाबद्ध अपराधका घटना गरेर भारतमा लुकीछिपी बस्दै आएपछि नसीमलाई 'मोस्ट वान्टेड' सूचीमा राखेर खोजी गरिएको एसपी रेग्मीले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]