• माघ २७, २०७६
  • जुनकिरी खबर

चोरिएका मोबाइल फिर्ता

alt

इलाका प्रहरी कार्यलय इटहरीले चोरी भएका मोबाइल फेला पारी फिर्ता गरेको छ । सोमबार करिब ८ लाख बजार मूल्यको ३६ थान मोबाइल सम्बन्धीत धनीलाई फिर्ता गरेको हो । २०७६ साल वैशाख बाट सुरु भएको शाखाले १० महिनको अवधिमा करिब ५६ लाख बजार मूल्य भएका मोबाइल पारेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले हाल सम्म २३१ थान हराएका तथा चोरी भएको मोबाइलहरू सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]