• माघ २९, २०७६
  • जुनकिरी खबर

विश्व आर्दश एकेडेमीका विद्यार्थीद्धारा शैक्षिक तथा विज्ञान प्रर्दशनी

alt

 विद्यार्थीको परिकल्पनाको विकसीत नेपाल सहितको भौतिक विकास र मानवीय विकासलाई समेटेर सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमी तथा कलेजका विद्यार्थीले शैक्षिक तथा विज्ञान प्रर्दशनी गरेका छन ।

हालका विकसित मुलुकहरुसंगै तुलना गरि वनाइएका भौतिक पुर्वाधारयुक्त सहर देखि लिएर परम्परागत जीवन शैलीमा अपनाइने सामाग्रीहरु समेत समेटेर राखिएको प्रर्दसनीको प्रदेस नम्बर १की उप सभामुख सरस्वती पोखरेलले गरेकी हुन । विद्यार्थीले पाठ्यक्रमको प्रयोगात्मक क्रियाकलापका साथै अन्य विषयवस्तुहरुलाई समेत समेटेर शैक्षिक तथा विज्ञान प्रर्दसनीमा राखेका छन ।

विद्यार्थीले राखेका प्रर्दसनी खानाका परिकार , ड्रोन , आवाजले खोल्न र वन्द गर्न सकिने वत्ती लगायतका विज्ञानका सामाग्रीहरु समेत रहेका थिए भने घरायसी प्रयोगमा आउने डोको ,नाम्लो , ठेकी , मही पार्ने भाडाहरु समेत राखिएका थिए ।

विद्यार्थीको प्रर्दसनी हेर्न उल्लेखिय संख्यामा अभिभावकहरुको सहभागिता रहेको थियोे। सोही अवसरमा कक्षा ११मा उत्कृष्ट नम्बर ल्याउने विज्ञान र व्यवस्थापन विषयका विद्यार्थीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी उपसभामुख पोखरेल , विश्वआदर्शका अध्यक्ष लेखनाथ घिमीरेले सम्मान गरेका थिए । कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत जी टिभीको सारेगमापा लिटील च्याम्सका उपविजेता प्रितम आचार्य लगायतका विद्यार्थीहरुको सास्कृति प्रस्तुति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]