• फागुन १३, २०७६
  • जुनकिरी खबर

चल्न थाले सप्तकोशीका जहाज

alt

स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जलयातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जाहाज) सञ्चालनमा आएको छ ।

स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो ।

जलयातायातका सञ्चालकहरूले भोजपुरको हतुवागढीमा पत्रकार सम्मेलन गरेर जाहाज सञ्चालनमा आएको जानकारी गराएका थिए ।

जलयातायात सुनसरीको बराहक्षेत्रबाट भोजपुरको हतुवगढी–९ कोप्चेसम्म सञ्चालन हुँदै आएको थियो ।

भाडा ४ सय बाट घटाएर २ सय ५० रुपैयाँ कायम गरिएको सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । अहिले ७ वटा जहाज सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]