• फागुन १३, २०७६
  • जुनकिरी खबर

इटहरीमा लाखौ ठगि गर्ने लोकबहादुर पक्राउ

alt

इटहरी क्षेत्रमा लामो समय देखि दर्जनौको लाखौ ठगी गर्ने इटहरी ५ का लोकबहादुर कार्कीलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । लामो समय देखि सर्वसाधरणहरुलाई विभिन्न बहानामा ठगि गर्दै आएको उजुरीको आधारमा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

इटहरीमै हाउजिङ कम्पनी समेत सञ्चालन गर्दै आएका कार्कीले सर्वसाधरणहरुको लाखौ रुपैयाँ ठगि गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय इटहरीका अनुसार कार्कीले ठगि गरेको भन्दै इलाका प्रहरीमा उजुरी गर्नेहरुको संख्या बढेको बताए ।

बैदेशिक रोजगार पठाईदिन्छु भन्दै समेत सर्वसाधरणहरुलाई ठगि गरेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले लामो समय देखि इटहरी क्षेत्रमा दर्जनौ सर्वसाधरणहरुलाई कार्कीले ठग्दै आएको बताए । अहिले उजुरी गर्नेहरुको संख्या समेत बढेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनालाई पक्राउ गरि कार्वार्ही अगाडी बढाईएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]