• फागुन १९, २०७६
  • जुनकिरी खबर

ग्लोबल विजिनेस सनसाईन मार्टको इटहरी शाखा सञ्चालन

alt

ग्रिन टि , कस्मेटीक सामाग्री तथा हर्वल प्रोडकहरु कम्पनीबाट सिधै खरिद गरी उपभोक्ताहरुलाई विक्री गर्ने गरि सुनसरीको इटहरीमा ग्लोबल विजिनेस सनसाईन मार्टको शाखा सञ्चालनमा ल्याइएको छ ।

उपभोक्ताहरुलाई सिधै कम्पनीबाट खरिद गरेर ल्याइ विक्री गर्दै आएको ग्लोबल विजिनेस सनसाईन मार्टले प्रदेस नम्बर १का उपभोक्ताहरुलाई लक्षित गरी सञ्चालनमा ल्याएको शाखाको उद्घाटन पुर्व सफल व्यवसायी गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले गरेका हुन ।

रोजगारीका लागि युवाहरु वैदेशीक रोजगारीमा जानेक्रम वढी रहेपनि सवै ठाउँ सहज रुपमा पैसा कमाउन नसकिने अवस्था रहेको आफुले विदेश जादा देखेको अनुभव कार्यक्रमका प्रमुख अतिथी आर्चायले शाखा उद्घाटनका अवसरमा सुनाए । इटहरी शाखाका सञ्चालक मिन मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ग्लोबल विजिनेस सनसाइन मार्टका अध्यक्ष सुभाष घिमीरेले , इटहरी शाखाका चिफ फाइनान्सीयल अफिसर याम कुमार लामाले ग्लोवल विजिनेस सनसाइन मार्टका विषयमा जानकारी गराएका थिए । त्यस अवसरमा छिटो समयमा धेरै कारोबार गर्न सफल अनिश श्रेष्ठ र सन्तोष तोलागंलाई सम्मान समेत गरियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]