• फागुन २०, २०७६
  • जुनकिरी खबर

जनता बहुमुखी क्याम्पसभित्र टिकटक बनाउन नपाइने

alt

इटहरीस्थित जनता बहुमुखी क्याम्पसभित्र टिकटक बनाउन नपाइने भएको छ ।

विद्यार्थीहरुले टिकटक भिडियो बनाउने र अल्मलिने क्रम बढ्दै गएपछि क्याम्पस प्रशासनले टिकटक निषेध गर्ने गरी मंगलबार सुचना जारी गरेको हो ।

क्याम्पसले जारी गरेको सुचनामा सामाजिक सञ्जालमा क्याम्पसको नाम, लोगो तथा इमेल ठेगानाको दुरुपयोग गरि फेसबुक एकाउन्ट हरु बनाउने काम भएकोले त्यस्ता खाताहरु तुरुन्त बन्द गर्न र अन्य खाता नखोल्न समेत जानकारी गराएको छ ।

उक्त सुचनामा टिकटक बनाउन साथै क्याम्पसको प्राङ्गण भित्रका कुनैपनि गतिविधि क्याम्पसको अनुमति बिना सामाजिक सञ्जालमा अपलोड गरिएको पाइए प्रचलित कानुन बमोजिमको कारबाही गरिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]